जिल्ला शिक्षा अधिकारी

(इकाइ प्रमुख)
नेपाल सरकारका शैक्षिक नीति तथा कार्यक्रमहरु स्थानीय स्तरमा कार्यान्वयनको प्रमुख जिम्मेवारी जिल्ला शिक्षा कार्यालयलाई दिइएको छ । शैक्षिक कार्यक्रमहरुको कार्यान
थप हेर्नुहोसनेपाल सरकारका शैक्षिक नीति तथा कार्यक्रमहरु स्थानीय स्तरमा कार्यान्वयनको प्रमुख जिम्मेवारी जिल्ला शिक्षा कार्यालयलाई दिइएको छ । शैक्षिक कार्यक्रमहरुको कार्यान
थप हेर्नुहोसजिल्लाको संक्षिप्त परिचय:
अर्घा खाँची दुइ पुराना चौविसे राज्यहरुलाई एकीकृत गरी जिल्लाको नामाकरण भएको छ । समुन्द्र सतहबाट १००० फिट देखि ८२५० फिट सम्मको उचाईमा फैलिएको यस जिल्लाको पूर्वमा गुल्मी र पाल्पा, पश्चिममा प्यूठान र दाङ, उत्तरमा गुल्मी र दक्षिणमा कपिलवस्तु र रुपन्देही जिल्ला पर्दछन् ।
यो जिल्ला २७०४५' उत्तरी अक्षांश देखि २८०६' उत्तरी अक्षांशसम्म र ८००४५' पूर्वी देशान्तर देखि ८३०२३' सम्म फैलिएको छ भने ११९३ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ । राजनैतिक विभाजन अनुसार यस जिल्लामा २ निर्वाचन क्षेत्र, ११ इलाका र ४२ गा.वि.स.छन् ।
आजको युग सूचना र प्रविधिको युग हो । कुनै एक ठाउँमा भएका योजना, गतिविधि,कार्यान्वयन प्रक्रिया,सफलताका उदाहरणहरु र सूचनाहरुलाई अर्को ठाँउमा पारदर्शी रुपबाट सरोकारवालाहरु समक्ष पुर्याउनु जिम्मेवार निकायको मुख्य कर्तव्य रहेको हुन्छ । यसै सन्दर्भमा हाम्रो कार्यालयबाट पनि शिक्षाको सुन
थप हेर्नुहोस