Need Help ?
Call: +977- 077420105

मिति २०६३ बैसाख ११ पछि माध्यमिक तथा निम्न माध्यमिक तहमा विषयगत रुपमा अस्थायी नियुक्ति भएका शिक्षकहरुको नामावली

प्रकाशित मिती:  2071-04-05

सूचना !                                सूचना !!                                      सूचना !!!
 
प्रस्तुत विषयमा यस जिल्ला स्थित विभिन्न विद्यालयहरुमा मिति २०६३ बैसाख ११ पछि माध्यमिक तथा निम्न माध्यमिक तहमा विषयगत रुपमा अस्थायी नियुक्ति भएका शिक्षकहरुको नामावली तपसिल अनुसार प्रकाशित गरिएको छ । प्रकाशित विवरणमा फरक परेमा आफूसँग भएको प्रमाण सहित मिति  २०७१/०४/१० गते भित्र दावि गर्न सूचित गरिन्छ ।