Need Help ?
Call: +977- 077420105

निर्देशन कार्यान्वयन गर्ने गराउने सम्बन्धमा ।

प्रकाशित मिती:  २०७१-१२-२३

श्री जिल्लामास्थित सम्पूर्ण विद्यालयहरु,

    अर्घाखाँची ।

 

विद्यालय शिक्षालाई परिणाममुखी बनाउन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन जिल्लास्थित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुले देहाय बमोजिमका निर्देशनहरु कार्यान्वयन गर्नु गराउनुहुन अनुरोध छ ।