Need Help ?
Call: +977- 077420105

श्रोतव्यक्ति पदको लिखित तथा अन्तरवार्तामा सफल उम्मेदवारहरु

प्रकाशित मिती:  २०७२-०४-०६

यस कार्यालयको वि.नं.०१/०७१/०७२ को श्रोतव्यक्त्ति आवश्यकता सम्बन्धी विज्ञापनको लिखित तथा अन्तरवार्तामा तपसिलका उम्मेदवारहरु तपसिलको योग्यताक्रम अनुसार नियुक्त्तिको लागि सिफारिस हुनु भएकोले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र नियुक्त्ति लिन आउनुहुन अनुरोध छ ।