विस्थापित हुने शिक्षकहरुको नामावली
प्रकाशित मिती:
क्षेत्रीय शिक्षा निर्देशनालय, पश्चिमाञ्चल पोखराको च.न.३०४ मिति २०७२।०८।०७ को पत्रानुसार माध्यमिक तहको विभिन्न विषयमा स्थायी नियुक्तिको लागि सिफारिस भई आएका सफल उम्दवारहरुलाई नियुक्ति तथा पदस्थापन गर्दा तपसिलमा उल्लेखित अस्थायी करार शिक्षकहरु सेवाबाट विस्थापित हुनु पर्ने भएकोले निजहरुको विवरण सार्वजनिक गरिएको छ । विवरण फरक परेको भएमा यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र सप्रमाण निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
परिपत्र तथा सूचना
- कार्य सम्पादन करारको प्रगति पठाउने बारे ।
- अपाङ्गता भएका वालवालिकाहरुको आवासीय छात्रवृत्ती सम्बन्धि सूचना ।
- माध्यिमक शिक्षा परीक्षाा (SEE) २०७३ सम्बन्धि विवरण
- विषय- विवरण पेश गर्ने बारे ।
- माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SLC) २०७२ को GPA गत नतिजा
- विद्यार्थी भर्ना अभियान अभियान २०७३
- निम्न माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा २०७२ को नतिजा
- माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SLC) २०७२ सम्बन्धी जानकारी थप हेर्नुहोस
