सूचना
प्रकाशित मिती: २०७२-०९-०२
प्रस्तुत विषयमा शिक्षक सेवा आयोगबाट माध्यमिक तहमा स्थायी नियुक्त्तिको लागि सिफारिस भई आएका उम्मेदवारहरुलाई यस कार्यालयको मिति २०७२/०९/०१ को निर्णय अनुसार सिफारिसको योग्यताक्रम र उम्मेदवारहरुको प्राथमिकताक्रम बमोजिमका विद्यालयमा नियुक्त्ति तथा पदस्थापना सम्बन्धि कार्य सम्पन्न भएकोले आजैका मितिले १५ (पन्ध्र) दिन भित्र नियुक्त्ति बुझी लैजानको यो सूचना प्रकाशित गरिएको छ ।
परिपत्र तथा सूचना
- कार्य सम्पादन करारको प्रगति पठाउने बारे ।
- अपाङ्गता भएका वालवालिकाहरुको आवासीय छात्रवृत्ती सम्बन्धि सूचना ।
- माध्यिमक शिक्षा परीक्षाा (SEE) २०७३ सम्बन्धि विवरण
- विषय- विवरण पेश गर्ने बारे ।
- माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SLC) २०७२ को GPA गत नतिजा
- विद्यार्थी भर्ना अभियान अभियान २०७३
- निम्न माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा २०७२ को नतिजा
- माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SLC) २०७२ सम्बन्धी जानकारी थप हेर्नुहोस
