उ.मा.वि., मा.वि. र नि.मा.वि. विद्यालयहरुलाई अत्यन्त जरुरी सूचना
प्रकाशित मिती: 2072-09-05
निम्न माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा २०७२ को लागि विद्यार्थी विवरणहरु Hard Copy र Soft Copy (Excel File) यस कार्यालयमा अघिल्ला वर्षहरुमा जस्तै पेश गर्नु पर्ने भएकोले मिति २०७२ साल पौष मसान्त सम्म अनिवार्य रुपमा यस कार्यालयमा बुझाउनुहुन सम्पूर्ण श्रोतव्यक्त्ति तथा प्र.अ. हरुमा अनुरोध गरिन्छ । साथै Soft Copy को Format को लागि यस कार्यालयको website:- www.deoarghakhanchi.gov.np तथा यस कार्यालयमा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।
परिपत्र तथा सूचना
- कार्य सम्पादन करारको प्रगति पठाउने बारे ।
- अपाङ्गता भएका वालवालिकाहरुको आवासीय छात्रवृत्ती सम्बन्धि सूचना ।
- माध्यिमक शिक्षा परीक्षाा (SEE) २०७३ सम्बन्धि विवरण
- विषय- विवरण पेश गर्ने बारे ।
- माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SLC) २०७२ को GPA गत नतिजा
- विद्यार्थी भर्ना अभियान अभियान २०७३
- निम्न माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा २०७२ को नतिजा
- माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SLC) २०७२ सम्बन्धी जानकारी थप हेर्नुहोस
