भौतिक निर्माण कार्यको लागि सम्झौता गर्न अाउने सम्बन्धमा
प्रकाशित मिती: २०७२-०९-६
आ.व. २०७२/०७३ मा विद्यालय क्षेत्रसुधार कार्यक्रम अन्तर्गतका २ कोठे भवन निर्माण कार्यको लागि वि.व्य.स् अध्यक्ष र प्रधानाध्यापक यस सुचनामा सुचीकृत गरीएका विद्यालयहरु माग गरिएका कागजातसहित यस कार्यालयमा सूचनामा उल्लेखित मिति र समयमा सम्झौता गर्न अाउनुहुन अनुरोध छ ।
परिपत्र तथा सूचना
- कार्य सम्पादन करारको प्रगति पठाउने बारे ।
- अपाङ्गता भएका वालवालिकाहरुको आवासीय छात्रवृत्ती सम्बन्धि सूचना ।
- माध्यिमक शिक्षा परीक्षाा (SEE) २०७३ सम्बन्धि विवरण
- विषय- विवरण पेश गर्ने बारे ।
- माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SLC) २०७२ को GPA गत नतिजा
- विद्यार्थी भर्ना अभियान अभियान २०७३
- निम्न माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा २०७२ को नतिजा
- माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SLC) २०७२ सम्बन्धी जानकारी थप हेर्नुहोस
