सूचना
प्रकाशित मिती: २०७२-१०-१३
क्षेत्रीय शिक्षा निर्देशनालय पश्चिमाञ्चल, पोखराको च.नं. ४५८ मिति २०७२/०९/२७ को प्राप्त पत्रानुसार निम्न माध्यमिक तहमा विभिन्न विषयमा स्थायी नियुक्त्तिका लागि सिफारिस भई आएका उम्मेदवारहरुलाई पदास्थापन गर्दा तपसिलमा उल्लेखित अस्थायी एवं करार शिक्षकहरु सेवाबाट बिस्थापित हुने भएकोले बिस्थापित हुने शिक्षकहरुको पुन:व्यवस्थापनका लागि सम्बन्धित तहको राहत अनुदान तथा तल्लो तहको शुद्ध रिक्त्त दरबन्दी र राहत अनुदानमा पुन:व्यवस्थापन गर्ने प्रयोजनका लागि बिस्थापित हुने शिक्षकहरुले आफ्नो सम्बन्धित तह तथा माथिल्लो तहको शैक्षिक योग्यता नियुक्त्ति पत्र एवं अध्यापन अनुमति पत्रको प्रतिलिपि सहित ७ (सात) दिन भित्र यस कार्यालयमा निवेदन पेश गर्नुहुन अनुरोध छ ।
परिपत्र तथा सूचना
- कार्य सम्पादन करारको प्रगति पठाउने बारे ।
- अपाङ्गता भएका वालवालिकाहरुको आवासीय छात्रवृत्ती सम्बन्धि सूचना ।
- माध्यिमक शिक्षा परीक्षाा (SEE) २०७३ सम्बन्धि विवरण
- विषय- विवरण पेश गर्ने बारे ।
- माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SLC) २०७२ को GPA गत नतिजा
- विद्यार्थी भर्ना अभियान अभियान २०७३
- निम्न माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा २०७२ को नतिजा
- माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SLC) २०७२ सम्बन्धी जानकारी थप हेर्नुहोस
