शिक्षक व्यवस्थापन सम्बन्धी सूचना ।
प्रकाशित मिती: २०७२-१०-२०
श्री जिल्ला स्थित सबै विद्यालयहरु,
अर्घाखाँची ।
प्रस्तुत विषयमा शिक्षक सेवा आयोगबाट स्थायी नियुक्तिका लागि सिफारिस भै आएका नि.मा. तहका शिक्षकहरुको पदस्थापन गर्ने क्रममा जिल्लामा रिक्त रहेका नि.मा. तथा प्रा. दरबन्दी तथा राहत अनुदान कोटामा शिक्षक नियुक्ति प्रकृया रोक्का रहेकोमा विस्थापित शिक्षकलाई पुनःव्यवस्थापन गरिने विद्यालयबाहेक अन्य विद्यालयमा शिक्षक नियुक्तिको प्रकृया एवं व्यवस्थापन कार्य अगाडि बढाउन सम्बन्धित सबै विद्यालयका लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ ।
परिपत्र तथा सूचना
- कार्य सम्पादन करारको प्रगति पठाउने बारे ।
- अपाङ्गता भएका वालवालिकाहरुको आवासीय छात्रवृत्ती सम्बन्धि सूचना ।
- माध्यिमक शिक्षा परीक्षाा (SEE) २०७३ सम्बन्धि विवरण
- विषय- विवरण पेश गर्ने बारे ।
- माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SLC) २०७२ को GPA गत नतिजा
- विद्यार्थी भर्ना अभियान अभियान २०७३
- निम्न माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा २०७२ को नतिजा
- माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SLC) २०७२ सम्बन्धी जानकारी थप हेर्नुहोस
