निम्न माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा २०७२ को नतिजा
प्रकाशित मिती: २०७२-१२-२०
निम्न माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समितिको मिति २०७२/१२/२० गते शनिबार बसेको बैठकको निर्णय अनुसार प्रकाशित गरिएको व्यहोरा अनुरोध छ । साथै सि.नं. १७०००६ को परीक्षाफल रद्द गरिएको छ । नतिजा सकभर शुद्ध हुने गरि प्रकाशन गरिएको छ । कुनै कारणवश फरक पर्न गएमा नतिजा संशोधन गरिने छ । नतिजा उपर चित्त नबुझ्ने परीक्षार्थीले परीक्षाफल प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र पूनर्योगका लागि जि.शि.का.मा आवेदन दिन सकिने छ । पूनर्योग दस्तुर प्रति विषय रु. ५० लाग्ने छ ।
परिपत्र तथा सूचना
- कार्य सम्पादन करारको प्रगति पठाउने बारे ।
- अपाङ्गता भएका वालवालिकाहरुको आवासीय छात्रवृत्ती सम्बन्धि सूचना ।
- माध्यिमक शिक्षा परीक्षाा (SEE) २०७३ सम्बन्धि विवरण
- विषय- विवरण पेश गर्ने बारे ।
- माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SLC) २०७२ को GPA गत नतिजा
- विद्यार्थी भर्ना अभियान अभियान २०७३
- निम्न माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा २०७२ को नतिजा
- माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SLC) २०७२ सम्बन्धी जानकारी थप हेर्नुहोस
