Need Help ?
Call: +977- 077420105

विद्यार्थी भर्ना अभियान अभियान २०७३

प्रकाशित मिती:  २०७२-१२-२३

"हामी सवैको ईच्छा, सर्वसुलभ विद्यालय शिक्षा" 

आ आफ्नो टोल छिमेक तथा घर परिवारमा रहेका विद्यालय उमेर समूहका सम्पूर्ण बालबालिकाहरुलाई नजिकैको विद्यालयमा भर्ना गर्नु गराउनु हुन सम्पूर्ण महानुभवहरुमा हार्दिक अनुरोध गर्दछौ ।