विषय- विवरण पेश गर्ने बारे ।
प्रकाशित मिती: २०७३-०३-२०
प्रस्तुत विषयमा शिक्षा विभाग, विद्यालय व्यवस्थापन शाखा, सानोठिमी, भक्तपुरको च.नं. १६९ मिति २०७३/०३/१७ को प्राप्त पत्रानुसार शिक्षा ऐन, २०२८ (आठौं संशोधन) ले अस्थायी शिक्षकलाई अन्तिम एक पटकका लागि रिक्त दरबन्दीमा अस्थायी शिक्षक उम्मेदवार हुने पाउने गरी शिक्षक सेवा आयोगबाट विज्ञापन गर्ने भएकोले त्यस स्रोतकेन्द्र अन्तरगतका सबै अस्थायी शिक्षकहरुलाई (लियन पदमा कार्यरत समेत) तपसिलको कागजात सहित स्रोतकेन्द्र मार्फत यही श्रावण ५ गते सम्म विवरण पेश गर्न लगाउनुहुन अनुरोध छ ।
तपसिल
२) नियुक्ति पत्र २) नियुक्ति समर्थन पत्र ३) विद्यालयले सेवा प्रमाणित गरेको सिफारिस पत्र ४) सरुवा भएक भए सरुवा पत्रको फोटोकपी ।
परिपत्र तथा सूचना
- कार्य सम्पादन करारको प्रगति पठाउने बारे ।
- अपाङ्गता भएका वालवालिकाहरुको आवासीय छात्रवृत्ती सम्बन्धि सूचना ।
- माध्यिमक शिक्षा परीक्षाा (SEE) २०७३ सम्बन्धि विवरण
- विषय- विवरण पेश गर्ने बारे ।
- माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SLC) २०७२ को GPA गत नतिजा
- विद्यार्थी भर्ना अभियान अभियान २०७३
- निम्न माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा २०७२ को नतिजा
- माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SLC) २०७२ सम्बन्धी जानकारी थप हेर्नुहोस
