अपाङ्गता भएका वालवालिकाहरुको आवासीय छात्रवृत्ती सम्बन्धि सूचना ।
प्रकाशित मिती:
विषय- अपाङ्गता भएका वालवालिकाहरुको आवासीय छात्रवृत्ती सम्बन्धि सूचना ।
प्रस्तुत विषयमा अर्घाखाँची जिल्लामा संचालित स्रोतकक्षाहरुमा आवासीय रुपमा रही अध्ययन गर्न ईच्छुक रहेका दृष्टिबिहिन, सुस्त श्रवण र सुस्त मनस्थितिसँग सम्बन्धित अपाङ्गता भएका बालबालिकाहरुलाई छात्रवृत्ती प्रदान गर्नको निम्ति तपसिलको मिति र समयमा छनौट गर्ने कार्यक्रम रहेकोले अपाङ्गता भएका बालबालिकाहरुको अपाङ्गता प्रमाणपत्र लिई सरोकारवाला अभिभावकहरु आफ्ना बालबालिकाहरुको साथ उपस्थित हुनुहुन यो सूचना प्रकाशित गरिएको छ।
तपसिल
मितिः २०७४ जेष्ठ १० गते
समयः विहान १०:०० बजे
स्थानः लेखाजोखा केन्द्र, श्री युवाबर्ष जनता रबिचित्र मा.वि. हटारीनेटा, सन्धिखर्क
सम्पर्क नं. ९८५७०६१००१, ९८४१४८७६१५ ९८४७१०९३८४, ०७७-४२०३०५
परिपत्र तथा सूचना
- कार्य सम्पादन करारको प्रगति पठाउने बारे ।
- अपाङ्गता भएका वालवालिकाहरुको आवासीय छात्रवृत्ती सम्बन्धि सूचना ।
- माध्यिमक शिक्षा परीक्षाा (SEE) २०७३ सम्बन्धि विवरण
- विषय- विवरण पेश गर्ने बारे ।
- माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SLC) २०७२ को GPA गत नतिजा
- विद्यार्थी भर्ना अभियान अभियान २०७३
- निम्न माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा २०७२ को नतिजा
- माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SLC) २०७२ सम्बन्धी जानकारी थप हेर्नुहोस
