कार्य सम्पादन करारको प्रगति पठाउने बारे ।
प्रकाशित मिती: 2074-04-18
श्री जिल्ला स्थित सम्पूर्ण सामुदायिक विद्यालयहरु,
अर्घाखाँची ।
प्रस्तुत चालु आर्थिक वर्ष २०७३/०७४ को जिल्ला शिक्षा कार्यालयले प्र.अ. सँग गरेको कार्य सम्पादन करारको प्रगति उपलब्ध गराई दिनुहुन अनुरोध छ ।
बोधार्थ
श्री १८ ओटै स्रोतकेन्द्रहरु- स्रोतकेन्द्रको समष्टिगत विवरण उपलब्ध गराउने ।
परिपत्र तथा सूचना
- कार्य सम्पादन करारको प्रगति पठाउने बारे ।
- अपाङ्गता भएका वालवालिकाहरुको आवासीय छात्रवृत्ती सम्बन्धि सूचना ।
- माध्यिमक शिक्षा परीक्षाा (SEE) २०७३ सम्बन्धि विवरण
- विषय- विवरण पेश गर्ने बारे ।
- माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SLC) २०७२ को GPA गत नतिजा
- विद्यार्थी भर्ना अभियान अभियान २०७३
- निम्न माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा २०७२ को नतिजा
- माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SLC) २०७२ सम्बन्धी जानकारी थप हेर्नुहोस
