शैक्षिक तथ्यांकहरु
-
गाउँपालिका तथा नगरपालिकागत विद्यार्थी विवरण-२०७४
प्रकाशित मिती: २०७४-०४-२०
२०७४ सालमा अर्घाखाँची जिल्लका सामुदायिक विद्यालयहरुले भरेको School Level EMIS को आधारमा विद्यार्थी विवरण । यसमा कक्षाा ११-१२ को विद्यार्थी विवरण पछि अध्यावधिक गरिने छ ।
थप हेर्नुहोस -
शैक्षिक झलक २०७२
प्रकाशित मिती: २०७२-
२०७२ सालमा अध्यावधिक गरिएका जिल्लाका विद्यालय, शिक्षक, विद्यार्थी, एस.एल.सी. रिजल्टहरुको तुलना र शैक्षिक सूचकका साथै अन्य जानकारीहरुको फोटो सहितको विवरण
थप हेर्नुहोस -
जिल्लामा रहेक विद्यालय र प्र.अ.हरुको सम्पर्क नम्बरहरु
प्रकाशित मिती: २०७१-०१-१०
जिल्लामा रहेक विद्यालय र प्र.अ.हरुको सम्पर्क नम्बरहरु श्रोतकेन्द्रगतरुपमा अावश्क परेमा माथिको Link मा Click गर्नुहोस ।
थप हेर्नुहोस -
ICT Provided Schools Details on F/Y 2070-071
प्रकाशित मिती: २०७०-१२-२५
आ. व. ०७०।०७१ मा कम्प्युटर इन्टरनेट तथा ICT Plan का आधारमा कम्प्युटर अनुदान सहयोग प्राप्त गर्ने विद्यालय र शिक्षकहरुको विवरण माथिको Link मा राखिएको छ ।
थप हेर्नुहोस
परिपत्र तथा सूचना
- कार्य सम्पादन करारको प्रगति पठाउने बारे ।
- अपाङ्गता भएका वालवालिकाहरुको आवासीय छात्रवृत्ती सम्बन्धि सूचना ।
- माध्यिमक शिक्षा परीक्षाा (SEE) २०७३ सम्बन्धि विवरण
- विषय- विवरण पेश गर्ने बारे ।
- माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SLC) २०७२ को GPA गत नतिजा
- विद्यार्थी भर्ना अभियान अभियान २०७३
- निम्न माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा २०७२ को नतिजा
- माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SLC) २०७२ सम्बन्धी जानकारी थप हेर्नुहोस
