Need Help ?
Call: +977- 077420105

समाचार बिस्तारमा

EMIS विवरण तथा Flash II 2071 भर्ने भराउने सम्बन्धमा

Excel Base को EMIS यस कार्यालयबाट उपलब्ध गराए बमाेजिमको  विवरण यथा सिघ्र भर्नु भराउनु हुन तथा Flash II Form भर्ने कार्य यही चैत्र मशान्त भित्र गर्नु पर्ने भएकोले स्रोत व्यक्तिहरु यस जिल्ला शिक्षा कार्यालयमा सम्पर्क गर्नुहोला ।