समाचार बिस्तारमा
जिल्ला शिक्षा कार्यालय, अर्घाखाँचीको अडियो नोटिस बाेर्ड नं. १६१८०७७४२०५५५
जिल्ला शिक्षा कार्यालय, अर्घाखाँचीले शिक्षा सम्बन्धि गतिविधि तथा सूचनाहरुको लागि अडियो नोटिस बोर्डको व्यवस्था गरेकोले यस कार्यालयलको नोटिस बाेर्ड नं. १६१८०७७४२०५५५ मा डाइल गरि सूचना प्राप्त गर्नुहुन अनुरोध गरिन्छ ।
परिपत्र तथा सूचना
- कार्य सम्पादन करारको प्रगति पठाउने बारे ।
- अपाङ्गता भएका वालवालिकाहरुको आवासीय छात्रवृत्ती सम्बन्धि सूचना ।
- माध्यिमक शिक्षा परीक्षाा (SEE) २०७३ सम्बन्धि विवरण
- विषय- विवरण पेश गर्ने बारे ।
- माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SLC) २०७२ को GPA गत नतिजा
- विद्यार्थी भर्ना अभियान अभियान २०७३
- निम्न माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा २०७२ को नतिजा
- माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SLC) २०७२ सम्बन्धी जानकारी थप हेर्नुहोस
