Need Help ?
Call: +977- 077420105

समाचार बिस्तारमा

निम्न माध्यमिक शिक्षा उर्त्तीण परीक्षा २०७१ को नतिजा

जिल्ला परीक्षा समन्वय समिति, अर्घाखाँचीको मिति २०७२/०१/०३ गतेको निर्णयानुसार निम्न माध्यमिक शिक्षा उर्त्तीण परीक्षा २०७१ को नतिजा प्रकाशन गरिएको छ । नतिजाको लागि यसै website को परिपत्र तथा सूचनामा Click गर्नुहोला ।