समाचार बिस्तारमा
कक्षा संचालन सम्बन्धमा ।
मिति २०७२ साल बैसाख १२ गते गएको महा भूकम्पबाट विद्यालयमा भौतिक क्षति हुन गै नियमितरुपमा कक्षा संचालन गर्न असहज भएको भए कक्षा संचालनको वैकल्पिक व्यवस्था गरी सो को जानकारी यस कार्यालयमा दिने र त्यस्ता विद्यालय भवनको प्राविधिक जाँच गराएर मात्र कक्षा संचालन गर्ने व्यवस्था गर्नुहुन अनुरोध छ ।
परिपत्र तथा सूचना
- कार्य सम्पादन करारको प्रगति पठाउने बारे ।
- अपाङ्गता भएका वालवालिकाहरुको आवासीय छात्रवृत्ती सम्बन्धि सूचना ।
- माध्यिमक शिक्षा परीक्षाा (SEE) २०७३ सम्बन्धि विवरण
- विषय- विवरण पेश गर्ने बारे ।
- माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SLC) २०७२ को GPA गत नतिजा
- विद्यार्थी भर्ना अभियान अभियान २०७३
- निम्न माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा २०७२ को नतिजा
- माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SLC) २०७२ सम्बन्धी जानकारी थप हेर्नुहोस
