समाचार बिस्तारमा
पूरक परीक्षाा सम्बन्धि सूचना !!!
एस.एल.सी. परीक्षा २०७१ सालका मूल प्रमाण पत्र र लब्धांक पत्रहरु कार्यालयमा आइपुगेकोले सम्बन्धित विद्यालयहरुले प्रति मूल प्रमाण पत्र रु २५० राजस्व जम्मा गराई मिति २०७२ श्रावण २७ गतेदेखि लैजानुहुन जानकारी गराईन्छ । साथै पुरक परीक्षामा परेका परीक्षार्थीहरुको फर्म २०७२ साल श्रावण २० गते पूर्व भर्नु भराउनु हुन समेत अनुरोध गरिन्छ । धन्यवाद ।
परिपत्र तथा सूचना
- कार्य सम्पादन करारको प्रगति पठाउने बारे ।
- अपाङ्गता भएका वालवालिकाहरुको आवासीय छात्रवृत्ती सम्बन्धि सूचना ।
- माध्यिमक शिक्षा परीक्षाा (SEE) २०७३ सम्बन्धि विवरण
- विषय- विवरण पेश गर्ने बारे ।
- माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SLC) २०७२ को GPA गत नतिजा
- विद्यार्थी भर्ना अभियान अभियान २०७३
- निम्न माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा २०७२ को नतिजा
- माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SLC) २०७२ सम्बन्धी जानकारी थप हेर्नुहोस
