समाचार बिस्तारमा
श्रोतव्यक्ति पदको लिखित परीक्षा सम्बन्धित सूचना
यस कार्यालयबाट मिति २०७२/०३/११ गते प्रकाशित वि.नं. १/०७१/०७२ को श्रोतव्यक्ति पदको विज्ञापन सूचना अनुसार दरखास्त पेश गर्ने उम्मेदवारहरुको लिखित परीक्षा तपसिल अनुसार संचालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपसिलः
मितिः २०७२/०४/०५ ।
समयः विहान ११ः०० बजे देखि ।
स्थानः जि.शि.का. सभा कक्षा ।
परिपत्र तथा सूचना
- कार्य सम्पादन करारको प्रगति पठाउने बारे ।
- अपाङ्गता भएका वालवालिकाहरुको आवासीय छात्रवृत्ती सम्बन्धि सूचना ।
- माध्यिमक शिक्षा परीक्षाा (SEE) २०७३ सम्बन्धि विवरण
- विषय- विवरण पेश गर्ने बारे ।
- माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SLC) २०७२ को GPA गत नतिजा
- विद्यार्थी भर्ना अभियान अभियान २०७३
- निम्न माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा २०७२ को नतिजा
- माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SLC) २०७२ सम्बन्धी जानकारी थप हेर्नुहोस
