समाचार बिस्तारमा
||| आ.व. ०७२/०७३ को प्रथम चौमासिक निकासा |||
जिल्ला शिक्षा कार्यालय, अर्घाखाँचीबाट आ.व. ०७२/०७३ को उ.मा.वि., मा.वि., नि.मा.वि., बालविकास सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारी तथा कार्यालय सहायकको प्रथम चौमासिक तलब, पोशाक र चाडपर्व खर्च निकासा भई बैंक मार्फत वितरण भैरहेको व्यहोरा जानकारी गराईन्छ साथै प्राथमिक तहको तलब, पोशाक र चाडपर्व खर्च मिति २०७२ साल अश्विन २२ गते शुक्रबार देखि निकासा हुने व्यहोरा समेत जानकारी गराईन्छ । साथै अन्य विस्तृत जानकारीको लागि यस कार्यालयको अडियो नोटिस बोर्ड नं. १६१८०७७४२०५५५ मा सम्पर्क राख्नुहोला । निकासाको पुरा विवरणको लागि निकासमा क्लिक गर्नुहोस ।
परिपत्र तथा सूचना
- कार्य सम्पादन करारको प्रगति पठाउने बारे ।
- अपाङ्गता भएका वालवालिकाहरुको आवासीय छात्रवृत्ती सम्बन्धि सूचना ।
- माध्यिमक शिक्षा परीक्षाा (SEE) २०७३ सम्बन्धि विवरण
- विषय- विवरण पेश गर्ने बारे ।
- माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SLC) २०७२ को GPA गत नतिजा
- विद्यार्थी भर्ना अभियान अभियान २०७३
- निम्न माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा २०७२ को नतिजा
- माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SLC) २०७२ सम्बन्धी जानकारी थप हेर्नुहोस
