समाचार बिस्तारमा
माध्यमिक तहमा सिफारिस भएका उम्मेदवारहरुलाई अत्यन्त जरुरी सूचना
क्षेत्रीय शिक्षा निर्देशनालय, पश्चिमाञ्चल पोखराको च.नं. ३०४ मिति २०७२/०८/०७ को पत्रानुसार माध्यमिक तमा स्थायी नियुक्तिका लागि सिफारिश भै आएको उम्मेदवारहरुले यस जिल्लामा रिक्त रहेको मा.तृतीय श्रेणीको दरबन्दीमा विद्यालय छनौटका लागि निम्न कागजात सहित ७ (सात) दिन भित्र यस कार्यालयमा सम्पर्क राख्नुहुन सम्बन्धित सबैको लागि सूचित गरिन्छ ।
परिपत्र तथा सूचना
- कार्य सम्पादन करारको प्रगति पठाउने बारे ।
- अपाङ्गता भएका वालवालिकाहरुको आवासीय छात्रवृत्ती सम्बन्धि सूचना ।
- माध्यिमक शिक्षा परीक्षाा (SEE) २०७३ सम्बन्धि विवरण
- विषय- विवरण पेश गर्ने बारे ।
- माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SLC) २०७२ को GPA गत नतिजा
- विद्यार्थी भर्ना अभियान अभियान २०७३
- निम्न माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा २०७२ को नतिजा
- माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SLC) २०७२ सम्बन्धी जानकारी थप हेर्नुहोस
