Need Help ?
Call: +977- 077420105

समाचार बिस्तारमा

निम्न माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा २०७२ को नतिजा सम्बन्धमा ।

निम्न माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समितिको मिति २०७२/१२/२० गते शनिबार बसेको बैठकको निर्णय अनुसार प्रकाशित गरिएको छ । पूरा विवरणको लागि www.deoarghakhanchi.gov.np हेर्दै गर्नुहोला ।